
काठमाडौं । सिभिल बैंक र कुमारी बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सिभिल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत रहेको छ भने कुमारीको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत रहेको छ ।
सिभिलले हाल १८ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले बचततर्फ सबै खातामा ६.५० प्रतिशत ब्याज दिनेछ भने बैंकबाट ब्याज लिँदा सबैभन्दा बढी ब्याज १८ प्रतिशतसम्म लाग्नेछ । बैंकबाट ओभर ड्राफ्ट कार्ड ऋण , माइक्रो ग्रुप ग्यारेन्टी बेस्ड लोनमा १८ प्रतिशतसम्म ब्याज लाग्नेछ। यस्तै हायर पर्चेज लोन लिँदा १६.११, अटो लोन १७.११, एजुकेशन लोन लिाँदा १६.११ प्रतिशत ब्याज तिर्नुपर्नेछ ।
कुमारी बैंकबाट बचततर्फ सबैभन्दा बढी ६.५० र सबैभन्दा कम २.५० प्रतिशत ब्याज पाइनेछ । यस बैंकबाट होम लोन, एजुकेशन लोन, अटो लोन, सेयर धितोकर्जा लिंदा १८.८९ प्रतिशत ब्याज तिर्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्