
काठमाडौँ । दशैंका बेला काठमाडौँ सुनसान हुन्छ भन्ने सुन्नु भएको होला । पहिला-पहिलाका दशैंजस्तो यसपाली काठमाडौँमा दशैं सुनसान देखिएन । तर अरु बेला भन्दा काठमाडौँ शान्त, सफा र केहि हदसम्म सुनसानचाहिं भएकै हो । हामीले आज काठमाडौँ कस्तो रहेछ त दशैंका बेला ? भनेर काठमाडौँका विभिन्न स्थान घुमेका छौं । हेरौं यस्तो देखियो दशैंका बेला काठमाडौँ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्