
काठमाडौँ । राष्ट्रपति निवासमा भीआइपीहरुको दशैं टिका कार्यक्रम सम्पन्न भएको छ । मंगलबार दिउँसो आफन्त र पुजारीबाट राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको टीका लगाएकी छिन् भने आफूले टीका लगाएपछि उनले पुजारी, आफन्त लगायतलाई टीका लगाइदिइरहेकी छन् ।
शितल निवासको उक्त कार्यक्रम प्रधानमन्त्री ओली स्वस्थ देखिएका छन् । कार्यक्रममा उनी थुप्रै ठाउँमा मुस्कुराईरहेको देखिएको थियो । उनको स्वास्थ्यस्थितिबारे चासो राख्नेहरुलाई उनको यो मुस्कानले उनको स्वास्थ ठिक छ भन्ने सन्देश गएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्