अक्सन नोटिस :
कम्पनी : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : असोज २८ गते
कित्ता : ५६ हजार ५६१ कित्ता सेयर
भर्न पाइने अन्तिम मिति : आज (मंगलबार, कात्तिक ५ गते)
फारम लिन र बुझाउन पाइने स्थान :
ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर काठमाडौं।
ग्लोबल आइएमई बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा र नारायणघाट शाखाबाट
ग्लोबलकै पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट
अन्य विवरण :
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने ।
बैंकले गत साउनमा १००% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ११ करोड ४ लाख ५७ हजार रुपैयाँ
लिलामीपछि चुक्ता पुँजी : २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्ने