Skip to content
LAXMI SUNRISE BANK

हिजो घटेको सुनको मूल्य आज कति छ ?

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रति तोला ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ७० हजार ४ सय रुपैयाँमा  कारोबार भइरहेको छ । 
यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ३ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २९ रुपैयाँ कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK