Skip to content
LAXMI SUNRISE BANK

दशैँपछिको पहिलो दिन घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौँ – दशैँपछिको पहिलो दिनमा सुनचाँदीको मूल्य घटेको छ । दशैँअघि प्रति तोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले घटेर प्रति तोला ७० हजार ४ सय मूल्यमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रति तोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ३ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK