![](https://1.bp.blogspot.com/-XDSrRVNm7HI/Xaf79AqWDoI/AAAAAAABS3c/fZUlx60c_D8mdaD7LdnHwnzbrHFboX2egCLcBGAsYHQ/s640/Gol.jpg)
यता, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रति तोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ५ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २४ रुपैयाँ ५ पैसा कायम गरेको छ । हेर्नुहोस् भिडियो: