×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चन डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

GLOBAL IME BANK

कञ्चन डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

२८ आश्विन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कञ्चन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले डेपुटी चिफ एज्युकेटिभ अफिसर, म्यानेजर र एसिस्टेन्ट म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले कार्तिक १७ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: