×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरे के नहुने रहेछ र ? चिनियाँ राष्ट्रपतिको आगमनका लागि दुलहीझैं सिंगारिंदैछ काठमाडौँ…! (फोटो-कथा)

काठमाडौँ । चिनियाँ राष्ट्रपति शी चिनफिङ्गको नेपाल भ्रमणका लागि काठमाडौँ दुलहीझैं सिंगारिने क्रम बढेको छ । काठमाडौँका विभिन्न स्थानमा रहेका फोहोर ठाउँहरुलाई सफा बनाइएको छ भने पार्कहरुलाई हरियाली बनाइएको छ । 
ठाउँ-ठाउँमा रंग रोगन गरिएको छ भने बाटो सफा र मर्मत गरिएको छ ।  विशेषगरी काठमाडौँको तिनकुनेमा रहेको पार्क हेर्न लायकको बनेको छ । यसअघि निकै फोहोर र अव्यवस्थित रहेको यो पार्क अहिले हेर्न जान लायकको बनेको छ ।
त्यस्तै काठमाडौँका विभिन्न ठाउँहरुमा मर्मतसम्भारको काम भइरहेको छ । तत्काल मर्मत गर्न नसकिने ठाउँमा आकर्षक फ्लेक्सहरु राखिएका छन् ।  हेरौं केहि प्रतिनिधि तस्विरहरु फोटो फिचरमा :   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: