×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी जनरल इन्स्योरेन्सले पायो २०% हकप्रद सेयर जारी गर्ने अनुमति !

GLOBAL IME BANK

लुम्बिनी जनरल इन्स्योरेन्सले पायो २०% हकप्रद सेयर जारी गर्ने अनुमति !

१६ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्सले २०% हकप्रद सेयर जारी गर्न भएको छ । कम्पनीले उक्त हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोडबाट अनुमति प्राप्त गरेको छ । कम्पनीलाई १०ः२ अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डले अनुमति प्रदान गरेको हो । यसमा बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गर्नेछ । 
कम्पनीले २०% हकप्रद सेयर बिक्री गर्न असोज २७ गते बुक गर्दैछ । असोज २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद दाबी गर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले लुम्बिनीको यो हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । हाल यसको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: