Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंकको ‘दशैं काउन्टर’, कहाँ – कहाँ खुल्ला रहन्छ ? (सूचीसहित)

अर्थ सरोकार

काठमाडौँ । माछापुच्छ्रे बैंकले पनि ग्राहकको सुविधालाई ध्यानमा राखी दशैंको बिदामा आफ्ना केहि शाखाहरुबाट सेवा दिने भएको छ । बैंकले खुल्ला हुने शाखाको नामसहित एक सूचना सार्वजनिक गरेको हो । दशैंमा बैंकका काठमाडौँ उपत्यकाभित्र र बाहिर गरी ३२ वटा शाखा खुल्ला रहनेछन् । 
बैंकका उक्त शाखाहरु असोज १८, १९, २० र २२ गते खुल्ने भएका हुन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK