×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकको ‘दशैं काउन्टर’, कहाँ – कहाँ खुल्ला रहन्छ ? (सूचीसहित)

GLOBAL IME BANK

माछापुच्छ्रे बैंकको ‘दशैं काउन्टर’, कहाँ – कहाँ खुल्ला रहन्छ ? (सूचीसहित)

१७ आश्विन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । माछापुच्छ्रे बैंकले पनि ग्राहकको सुविधालाई ध्यानमा राखी दशैंको बिदामा आफ्ना केहि शाखाहरुबाट सेवा दिने भएको छ । बैंकले खुल्ला हुने शाखाको नामसहित एक सूचना सार्वजनिक गरेको हो । दशैंमा बैंकका काठमाडौँ उपत्यकाभित्र र बाहिर गरी ३२ वटा शाखा खुल्ला रहनेछन् । 
बैंकका उक्त शाखाहरु असोज १८, १९, २० र २२ गते खुल्ने भएका हुन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: