×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृष्ण बहादुर महराको सांसद पद पनि चट् !

PRIME CA
GLOBAL IME BANK

कृष्ण बहादुर महराको सांसद पद पनि चट् !

१९ आश्विन २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेसँगै उनको संसद पद पनि निलम्वनमा परेको छ । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि महरालाई प्रहरीले पक्राउ गरेको हो । 
असोज १३ गते सोमबार महराले आफुलाई बलत्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले मिडिया मार्फत बोलेकी थिइन्। बलात्कार आरोप लागेका महराले सभामुख पदबाट राजीनामा दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: