×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जव महराले प्रहरीलाई भने, ‘अव झन् कति बेइज्जत गराउनुहुन्छ ? तपाईं जानुहोस्, म चौकीमै आउँछु… ‘

GLOBAL IME BANK

जव महराले प्रहरीलाई भने, ‘अव झन् कति बेइज्जत गराउनुहुन्छ ? तपाईं जानुहोस्, म चौकीमै आउँछु… ‘

१९ आश्विन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रहरीले कृष्ण बहादुर महरालाई पक्राउ गरेको छ । तर पक्राउ गर्नुअघि उनले पक्राउको लागि आएका प्रहरीलाई आत्मसमर्पण गर्दै आफु चौकीमै आउने बताएका छन् । 
तर प्रहरीले महरालाई पक्राउ पुर्जी बुझाएर लिएरै जाने ढिपी कस्यो । प्रहरीलाई महराले आफ्नै गाडीमा जाने भए जान्छु नत्र हुन्न भनेपछि प्रहरीले उनलाई रातो प्राइभेट कारमा चौकी लागेको छ । 
महरालाई प्क्राउ गर्न प्रहरी टोली आइतबार बेलुका बालुवाटारस्थित सभामुख निवास पुगेको हो ।जिल्लाका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: