Skip to content
LAXMI SUNRISE BANK

बिहिबार ८.६९ अंकले बढ्यो बजार, १७ करोड ६६ लाख माथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ८.६९ अंकले बढेर ११४९.४० विन्दुमा आइपुगेको छ । कुल १७ करोड ६६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएचएलले गरेको छ भने त्यसपछि क्रमश: एसबिएल र शिवमले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK