![](https://1.bp.blogspot.com/-c_usKkoTixo/XbAe4pKwoKI/AAAAAAABTMs/5BWsiGukNnoTTlMaALTlfRcv3GB155Q5gCLcBGAsYHQ/s640/Nepse.jpg)
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ७.७९ अंकले बढेर ११४२.६० विन्दुमा आइपुगेको छ । कुल १६ करोड ३७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: एनआईसिए र एनएमबिएमएफले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :