×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार १०.१३ अंकले बढ्यो बजार, ३१ करोड १४ लाख माथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मंगलबार १०.१३ अंकले बढ्यो बजार, ३१ करोड १४ लाख माथिको कारोबार

Artha Sarokar

१४ आश्विन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार १०.१३ अंकले बढेर ११४५.६९ विन्दुमा आइपुगेको छ । कुल ३१ करोड १४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिबिपिओले गरेको छ भने त्यसपछि क्रमश: शिवम र एनआइबिपिओ ले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी