दशैँ विदामा मेगा बैंकका १९ शाखा खुल्ला रहने, दिउँसो ११ बजेदेखि २ बजेसम्म सेवा दिने ! अर्थ सरोकार १६ आश्विन २०७६, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – मेगा बैंकले पनि दशैँको विदाको समयमा १९ वटा शाखामार्फत सेवा दिने तयारी गरेको छ । बैंकले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न १९ वटा शाखा खुल्ला रहने जानकारी दिएको हो । बैंकका उक्त शाखाहरु दिउँसो ११ बजेदेखि २ बजेसम्म खुला हुनेछन् । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !