×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको ११.७५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मेगा बैंकको ११.७५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

Artha Sarokar

१४ कार्तिक २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी : मेगा बैंक
लाभांश : ११.७५% नगद
बुकक्लोज मिति : कात्तिक १५ गते 
सुरक्षित गर्ने अन्तिम मिति : बिहिबार, कार्तिक १४ गते 
विशेष साधारणसभा : कात्तिक २९ गते
विवरण :
मेगा बैंकको ११.७५% नगद लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ । बैंकले सभा प्रयोजनका लागि कात्तिक १५ गतेदेखि बुक क्लोज गर्ने  भएको छ। 
पेस हुने प्रस्तावहरु :
११.७५% नगद लाभांश दिने 
आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने,
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने,
प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने । 
सभा हुने स्थान र समय :
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११.३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी