एजिएम नोटिस :
कम्पनी : मेरो माइक्रोफाइनान्स वित्तीय संस्था
इभेन्ट : साधारणसभा
हुने मिति : कात्तिक २९ गते
विवरण :
मेरो माइक्रोफाइनान्सको सातौ वार्षिक साधारण सभा कात्तिक २९ मा हुने भएको छ । सभा प्रायोजनको लागि कात्तिक २० गतेदेखि कात्तिक २९ गतेसम्म बुक क्लोज हुने भएको छ ।
पेस हुने प्रस्तावहरु :
३०% बोनस सेयर र कर तिर्न १.५८% नगद लाभांश दिने,
अन्य कुनै वित्तीय संघसंस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने,
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
होटल वाटर टावर विदुर–३, बट्टार, नुवाकोटमा बिहान ११ बजे










Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्