×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्से सूचिकृत !

GLOBAL IME BANK

मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्से सूचिकृत !

१ कार्तिक २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ ।  शुक्रबार कम्पनीको ६८ हजार ९६४.९५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १०.४५% बोनस सेयर वितरण गरेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: