मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्से सूचिकृत ! अर्थ सरोकार १ कार्तिक २०७६, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । शुक्रबार कम्पनीको ६८ हजार ९६४.९५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १०.४५% बोनस सेयर वितरण गरेको थियो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !