लाष्ट रिमाइन्डर :
कम्पनी : मुक्तिनाथ विकास बैंक
हकप्रद सेयर : २०%
खुल्ला भएको दिन : आज (बिहीबार, भदौ १२ गते)
भर्ने अन्तिम दिन : असोज १५ गते
विवरण :
मुक्तिनाथ विकास बैंकको २०% हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद निष्कासन गरेको हो । यसका लागि बैंकले साउन ३१ गते बुक क्लोज गरीसकेको छ । यसआधारमा साउन ३० गते बिहीबार सम्म कायम रहने सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।
रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । बिक्री प्रबन्धकको काम भिबोर क्यापिटलले गर्नेछ ।
आवेदन दिन सकिने साखाहरु :
भिबोर क्यापिटल ट्रेड टावर, काठमाडौं।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पूँजी : ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्