Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स म्युचुअल फन्ड नेप्सेमा सुचिकृत

अर्थ सरोकार

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार सिटिजन्स म्युचुअल फन्ड–२ सूचीकृत भएको छ । आइतबारको कारोबारमा ५ करोड ६० लाख इकाई  म्युचुअल फन्ड सूचीकृत भएको हो । अब नेप्सेमा यस फन्डको इकाई कारोबार सोमबार ( कात्तिक ४ गते) देखि खुला हुनेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK