![](https://1.bp.blogspot.com/-Yelmykp-Ymw/Xa7Sg_tCjJI/AAAAAAABTJs/XQ8Cn3V0_o83OOKGMQuot9a0DbS1B-YMwCLcBGAsYHQ/s640/Nepse.jpg)
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार २.४० अंकले बढेर ११३४.७९ विन्दुमा आइपुगेको छ । कुल १६ करोड ५२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नबिलले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एनआईसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :