
काठमाडौँ । नेपाल बैंक लिमिटेडको सञ्चालक रहेका दिपेन्द्र बिक्रम थापा बैंकको सञ्चालकबाट बाहिरिएका छन् । कानुनि व्यवस्थाअनुसार थापाको कार्यकाल असोज २१ गतेबाट समाप्त भएपछी बैंकको संचालकबाट थापा बाहिरिएका हुन् ।
बैंकले थापा बाहिरिएको नेप्सेमार्फत आम लगानीकर्ता र नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेलाई समेत जानकारी गराएको छ । बैंकमा बासुदेश अधिकारी सञ्चालक समितिका अध्यक्ष रहेका छन् भने सञ्चालकहरुमा हरिशरण पुडासैनी, गंगाप्रसाद ज्ञवाली रहेका छन् । यस्तै सञ्चालक समितिको सचिवमा केशव प्रसाद भण्डारी रहेका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्