Skip to content
LAXMI SUNRISE BANK

बुधबार ४.९८ अंकले घट्यो बजार, २० करोड ३२ लाख माथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ४.९८ अंकले घटेर ११४०.७१ विन्दुमा आइपुगेको छ । कुल २० करोड ३२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिओकेएलपिओले गरेको छ भने त्यसपछि क्रमश: बिओकेएल र युआफएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK