×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि लघुवित्तको १५०% हकप्रद सेयर कात्तिक २४ गतेदेखि आउँदै, फारम भर्न कहाँ जाने ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनएमबि लघुवित्तको १५०% हकप्रद सेयर कात्तिक २४ गतेदेखि आउँदै, फारम भर्न कहाँ जाने ?

५ कार्तिक २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राइट इस्युज :
कम्पनी : एनएमबि लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : १५०%
हकप्रद खुल्ने मिति : कात्तिक २४ गते
हकप्रद भर्ने अन्तिम दिन : मंसिर २९ गते
विवरण :
एनएमबि लघुवित्त वित्तीय संस्थाको १५०% हकप्रद सेयर कात्तिक २४ गतेबाट खुल्ने भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँका दरले १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद कात्तिक ६ गते (बुधबार) सम्म कायम सेयरधनीले मात्र भर्न पाउने छ। 
यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको छ ।
आवेदन दिन ठाउँ :
सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं
सनराइज बैंकका सम्पूर्ण शाखाबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १६ करोड २० लाख ६ हजार रुपैयाँ
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १ करोड ५२ लाख ८६ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ३७ रुपैयाँ ७४ पैसा 
प्रतिसेयर नेटवर्थ : २०० रुपैयाँ ३९ पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: