एजिएम नोटिस :
कम्पनी : ओरियन्टल होटल्स
इभेन्ट : साधारण सभा
हुने मिति : असोज २० गते
हुने मिति : असोज २० गते
विवरण :
ओरियन्टल होटल्सको साधारणसभा बिहीबार (कात्तिक ७ गते) हुने भएको छ । सभाका लागि कम्पनीले असोज २८ देखि कात्तिक ७ गतेसम्म बुक क्लोज गरेको छ ।
साधारण सभाका प्रस्ताव :
५% बोनस सेयर र १०.७९% नगद लाभांश दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा नोक्सान, नगद प्रवाह माथि पनि छलफल हुने
लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखा परीक्षकको नियुक्ति तथा कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने ।
विशेष साधारण सभा हुने स्थान र समय :
नेपाल प्रशासनिक प्रसिक्षण केन्द्र जावलाखेल, ललितपुरमा बिहान ११ बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्