Skip to content
LAXMI SUNRISE BANK

चिनियाँ राष्ट्रपतिले नेपाली परिकार खाएनन्, पानीको ग्लास ‘ग्यान्बे’ हाने ! १३ तस्विरमा हेर्नुहोस् अरु के-के भयो ?

अर्थ सरोकार

राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएकाे छ ।राष्ट्रपति भवन शीतल निवासमा करिब ४० मिनेट भएकाे भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएकाे शितल निवास स्राेतले जनाएकाे छ। राष्ट्रपति सीले आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरेका थिए । उच्च स्रोतका अनुसार चिनियाँ राष्ट्रपतिले मेनुमा राखिएको नेपाली खाना भने खाएनन् !

तस्विर :रासस
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK