
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी श्रीमतीलाई दशैंको टिका लगाईदिँदा निकै रमाइलो माहोल बनेको छ । उनले क्यामरातर्फ इंकित गर्दै, ‘अलि देखिनेगरी लगाईदिउँ न’ भन्दा उनीसहित उपस्थित सबैजना हाँसेका थिए । दशैंका दिन निकै स्वस्थ र फुर्तिला देखिएका ओलीले गरेको यो मजाकलाई उपस्थितहरुले ‘रोमान्टिक ठट्टा’ भनेका थिए । के के भने त उनले ? हेर्नुहोस् भिडियोमा :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्