×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउको हल्ला निराधार ! कसरी चल्यो हल्ला ?

PRIME CA

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउको हल्ला निराधार ! कसरी चल्यो हल्ला ?

अर्थ सरोकार

५ कार्तिक २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा पक्राउ परेको हल्ला चलेको छ । ऋषि धमलाको रिपोर्टर्स क्लबले संचालन गरेको अनलाइन पत्रिका रिपोर्टर्स नेपाल डटकमले प्रकाण्ड पक्राउ परेको खबर छापेपछि यो हल्ला फैलिएको हो । उक्त अनलाइनले प्रहरीको उच्च स्रोतको हवाला दिएको छ ।   
तर प्रहरी स्रोतले भने उनी पक्राउ परेको खबर साँचो नभएको दावी गरेको छ । यता विप्लव नेतृत्वको नेकपाका एक  नेताले पनि उक्त घटनामा सत्यता नभएको दावी गरेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: