×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ असोज १७ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७६ असोज १७ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१७ आश्विन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मिति २०७६-०६-१७ गते शुक्रबार । अक्टोबर ४, २०१९ । असोज शुल्क षष्ठी ।
सूर्योदय : ०५:५७ – सूर्यास्त : १७:४७

आजको राशिफल :
मेष –  जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ  । 
वृष – घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ  ।  
मिथुन – व्यपारमा प्रयत्न गरे फाइदा लिन सकिने ।  
कर्कट – नसोचेको ठाउँबाट धनागमन हुने । 
सिंह – यात्रामा मालसामान हराउन सक्ला । 
कन्या – ब्यापारको सन्दर्भमा आदर्श व्यक्तित्व संगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । 
तुला – रोकिएको धन हात पर्ला । 
वृश्चिक –  महत्वपूर्ण कामको थालनी हुनेछ । 
धनु – गरेका काममा ढिलासुस्ती हुनेछ । 
मकर –  वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।  
कुम्भ –  शुभ समाचार सुन्न पाउने । 
मिन – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: