Skip to content
LAXMI SUNRISE BANK

शालिकराम पुडाशैनी प्रकरणमा रवि लामिछानेको पक्षमा उच्च अदालतको फैसला, प्रतिबन्ध फुकुवा !

अर्थ सरोकार

काठमाडौँ । पत्रकार शालिकराम पुडाशैनी प्रकरणमा उच्च अदालत हेटौंडाले टेलिभिजन प्रस्तोता रवि लामिछानेमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । विहीबार अदालत ले रवि लामिछानेमाथि विदेश घुम्न र पुडाशैनी प्रकरणबारे खुलेर बोल्न र कार्यक्रम प्रस्तुत गर्न पाउने निर्णय गरेको हो ।
चितवन जिल्ला अदालतको धरौटीबारेको आदेशलाई कायम गर्दै अन्य आदेशलाई भने बदर गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने ५ लाख धरौटी बुझाइ रिहा भएका थिए। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK