×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ असोज १८ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७६ असोज १८ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१८ आश्विन २०७६, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मिति २०७६-०६-१८ गते शनिबार । अक्टोबर ५, २०१९ । असोज शुल्क सप्तमी ।
सूर्योदय : ०५:५८ – सूर्यास्त : १७:४६

आजको राशिफल :
मेष –  समान हराउने वा चोरी हुने सम्भावना छ । 
वृष – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।  
मिथुन – रोकिएको धन हात पर्ला ।  
कर्कट – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । 

सिंह – स्वास्थ्यमा खर्च बढ्नेछ । 
कन्या – सवारी साधन खरिद गर्ने योग छ । 
तुला – रोकिएको काम पुन: सुरु हुने छ । 
वृश्चिक –  भाग्यले विभिन्न अवसर जुराउने छ । 
धनु – नियमित खर्च समेत बढ्ने योग छ  । 
मकर –  ब्यापारमा सफलता र आर्थिक सहयोग मिल्नेछ ।  
कुम्भ – परिश्रम अनुसार उपलब्धि पनि राम्रो पाइएला । 
मिन – नयाँ काम सुरु गर्ने योग छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: