
काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकले पनि दशैँ बिदामा उपत्यकाभित्र र उपत्यकाबाहिरका विभिन्न शाखा कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ । बैंकले असोज २१ गतेबाहेक अन्य दिन विभिन्न शाखाबाट सेवा प्रदान गर्ने सुचना सार्वजनिक गरेको छ ।
उपत्यकाभित्र बानेश्वर, भोटाहिटी, महाराजगन्ज, कलंकी, ललितपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखाहरु असोज १८, १९, २० र २२ गते खुला रहनेछन् । उपत्यकाबाहिर बिर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुतलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगन्ज, धनगढी र महेन्द्रनगर शाखाहरु खुला रहनेछन् ।
बैंकका उक्त शाखाहरु बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछन् । यी दिनहरुमा नगद जम्मा र चेक भुक्तनी गर्ने काम हुने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्