
काठमाडौँ । हर-हिसाव बुझाउँदा पनि राजीनामा स्वीकृत नगरेर आफुलाई दु:ख दिएको भन्दै सहकार्य लघुवित्तका पूर्व कर्मचारी अर्थ सरोकारको सहयोग माग्न आइपुगेका थिए । उनले यस विषयमा गुनासो गरेपछि हामीले कागजातसहितको प्रमाण राखेर समाचार प्रकाशन गरेका थियौं ।
समाचार प्रकाशन लगत्तै लघुवित्तले उक्त समाचारको खण्डन गरेको थियो । तर उक्त समाचार प्रकाशन भएपछी लघुवित्तले राजीनामा स्वीकृत गर्न बाँकी कर्मचारीको राजीनामा स्वीकृत गरेको खबर छ ।
‘हुँदै नभएको कुराहरु गरेर यता खुसुक्क खण्डन पठायो । सुता सुटुक्क राजीनामा स्वीकृत गर्यो । अर्थ सरोकारलाई धन्यवाद भन्न फोन गरेको । हामीजस्ता पीडीतको पक्षमा तपाईंहरुको कलम निरन्तर चलिरहोस् ।’आफुलाई सहकार्य लघुवित्तले समस्यामा पारेको बताउने पीडीतले अर्थ सरोकारकर्मीलाई फोन गरेर भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्