×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको नाम परिवर्तन, बन्यो समृद्धि फाइनान्स

GLOBAL IME BANK

वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको नाम परिवर्तन, बन्यो समृद्धि फाइनान्स

३० आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – केन्द्रिय कार्यालय हेटौंडामा रहेको वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको नाम परिवर्तन भएको छ । अव उक्त कम्पनीको कारोबार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नामबाट हुने भएको हो । वल्र्ड मर्चेन्टको नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति तथा व्यहोर्नु पर्ने ऋण, धन, कर, दायित्व सबै समृद्धि फाइनान्समा आउने छ ।
 गत असार २१ गते भएको साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले राष्ट्र बैंकबाट साउन १९ परिवर्तित नाम परिवर्तनका लागि स्वीकृत पाएको थियो । यसैगरी, कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ ५ गते नाम परिवर्तनका लागि अनुमति दिएको थियो । समस्याग्रस्त घोषणा गरिएको यस संस्थालाई गत साउनमा मात्रै केन्द्रीय बैंकले समस्याग्रस्तबाट मुक्त गरेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: