काठमाडौं – केन्द्रिय कार्यालय हेटौंडामा रहेको वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको नाम परिवर्तन भएको छ । अव उक्त कम्पनीको कारोबार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नामबाट हुने भएको हो । वल्र्ड मर्चेन्टको नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति तथा व्यहोर्नु पर्ने ऋण, धन, कर, दायित्व सबै समृद्धि फाइनान्समा आउने छ ।
गत असार २१ गते भएको साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले राष्ट्र बैंकबाट साउन १९ परिवर्तित नाम परिवर्तनका लागि स्वीकृत पाएको थियो । यसैगरी, कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ ५ गते नाम परिवर्तनका लागि अनुमति दिएको थियो । समस्याग्रस्त घोषणा गरिएको यस संस्थालाई गत साउनमा मात्रै केन्द्रीय बैंकले समस्याग्रस्तबाट मुक्त गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्