
काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको वेबसाइटबाट कृष्णबहादुर महराको नाम र फोटो हटाएको छ । वेबसाइटको होमपेजमा सभामुख र उपसभामुखको फोटोसहितको प्रोफाइल लिंक हुन्छ।अहिले सभामुखको ठाउँमा भने खाली राखिएको छ।
संघीय संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारीले महरामाथि बलात्कारको आरोप लगाएपछि महराले सभामुख पदबाट मंगलबार राजीनामा दिएका थिए । मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले पदबाट राजीनामा दिन महरालाई सुझाव दिएको थियो।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्