×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको साधारणसभा बुधबार हुँदै, २१.०५२६% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सानिमा बैंकको साधारणसभा बुधबार हुँदै, २१.०५२६% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

२६ आश्विन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : सानिमा बैंक 
इभेन्ट : साधारणसभा 
हुने मिति : असोज २९ गते 
विवरण :
सानिमा बैंक लिमिटेडको १५ औँ वार्षिक साधारण सभा(एजीएम) बुधबार (असोज २९ गते) हुने भएको छ । सभा प्रयोजनको लागि असोज १३ गते १ दिन बैंकको सेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) भएको छ। 
सभामा पेस हुने प्रस्तावहरु :
११.०५२६% नगद र १०% बोनस सेयर दिने
कुनै बैंक तथा वित्तीय संस्थाहरु प्राप्ती वा मर्जर गर्न आवश्यक सहमति/सम्झौता गर्ने लगायत सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने। 
सभा हुने स्थान र समय :
नक्साल ब्याङ्केट नारायणचौर काठमाडौँमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ

बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८० करोड ३ लाख ८० हजार ९८४ रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: