×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजेन्द्रप्रसाद श्रेष्ठ बने शाइन रेसुंगा डेभलपमेन्ट बैंकका अध्यक्ष, संचालकमा को – को छानिए ?

GLOBAL IME BANK

राजेन्द्रप्रसाद श्रेष्ठ बने शाइन रेसुंगा डेभलपमेन्ट बैंकका अध्यक्ष, संचालकमा को – को छानिए ?

३० आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ चयन भएका छन् । पूर्णिमा विकास बैंक र भार्गव विकास विकास बैंकलाई प्राप्ति गरेपछि बनेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ६ सदस्यीय सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ चयन भएका हुन् । उनी संस्थापक सेयरधनी हुन् ।
अन्य पाँच सञ्चालनमा थानेश्वर पौडेल, डा ताराप्रसाद उपाध्याय, ई. सुरज उप्रेती, मोहन चापागाईं र सुदर्शन गौतम  रहेका छन् । पौडेल, उपाध्याय र उप्रेती संस्थापक सेयरधनी हुन् भने चापागाईं र सुदर्शन सर्वसाधारण सेयरधनी हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: