आइपिओ नोटिस :
कम्पनी : शिव श्री हाइड्रोपावर
खुल्ला भएको मिति : आज (बिहिबार, असोज १६ गते)
कित्ता : ३३ लाख ५१ हजार १४० कित्ता
भर्ने अन्तिम मिति : असोज २४ गते
न्यूनतम कित्ता : १० कित्ता
अधिकतम कित्ता : १० लाख कित्ता
विवरण :
शिव श्री हाइड्रोपावरको ३३ लाख ५१ हजार १४० कित्ता आइपिओ बिहिबारदेखि बिक्रि खुल्ला भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता र सर्वसाधारणलाई छुट्याइएको २२ लाख १४ हजार ६ सय कित्ता गरी कुल ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसमध्ये २ लाख ६८ हजार ०९१ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ ।
क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई औसत भन्दा तल जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । शिव श्री हाइड्रोपावरको कुल लागत ४ अर्ब ९८ करोड ५९ लाख ९६ हजार ५१४ रुपैयाँ रहेको छ । यसको प्रतिमेगावट लागत २२ करोड ४५ लाख ९४ हजार ४३७.५७ रुपैयाँ हुन आउँछ ।
आवेदन दिन सकिने शाखाहरु :
सिद्धार्थ क्यापिटल, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्