एजिएम नोटिस:कम्पनी : शिवम् सिमेन्ट्स
इभेन्ट : साधारणसभा
हुने मिति : कात्तिक ८ गते, शुक्रबार
विवरण :
शिवम् सिमेन्ट्सको वार्षिक साधारण सभा कात्तिक ८ गते शुक्रबार हुने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले असोज २९ गते बुक क्लोज गरेको छ ।
सभामा पेस हुने प्रस्तावहरु :
१५.७८९% लाभांश दिने
नाफा नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्ने
सभा हुने स्थान र समय :
राष्ट्रिय सभा गृह, काठमाडौंमा बिहान ११ बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्