Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकले कात्तिक ७ मा बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : सिद्धार्थ बैंक 
इभेन्ट : साधरण सभा 
हुने मिति : कात्तिक ७ गते
विवरण :
सिद्धार्थ बैंकले २५.२६% लाभांश अनुमोदन गर्न कात्तिक ७ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि सिद्धार्थले असोज २९ गते बुक क्लोज गरेको छ ।

सभामा पेस हुने प्रस्तावहरु :
१०% बोनस सेयर र १५.२६% नगद लाभांश दिन 
कुनै वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने। 
सभा हुने स्थान र समय :
आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ७७ करोड ६३ हजार ६४ हजार ९९४ रुपैयाँ पुग्ने
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK