×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको २५.२६% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिद्धार्थ बैंकको २५.२६% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

२८ आश्विन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी : सिद्धार्थ बैंक
लाभांश : २५.२६% लाभांश
सुरक्षित गर्ने अन्तिम मिति : आज (मंगलबार, असोज २८ गते)
बुक क्लोज हुने अन्तिम दिन : असोज २९ गते 
सभा हुने मिति : कात्तिक ७ गते
विवरण :
सिद्धार्थ बैंकको २५.२६% लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज २९ गते बुधबार बुक क्लोज गर्दैछ ।
सभामा पेस हुने प्रस्तावहरु :
१०% बोनस सेयर र १५.२६% नगद लाभांश दिने 
 कुनै वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने 

आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने

आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने


सभा हुने स्थान र समय :
आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ७७ करोड ६३ हजार ६४ हजार ९९४ रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: