लाष्ट रिमाइन्डर :
कम्पनी : शिवम् सिमेन्ट्स
लाभांश : १५.७८९% लाभांश
सुरक्षित गर्ने अन्तिम मिति : आज (मंगलबार, असोज २८ गते)
बुक क्लोज हुने अन्तिम दिन : असोज २९ गते
सभा हुने मिति : कात्तिक ८ गते
विवरण :
शिवम् सिमेन्ट्सको १५.७८९% लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज २९ गते बुधबार बुक क्लोज गर्दैछ ।
सभामा पेस हुने प्रस्तावहरु :
१५.७८९% लाभांश दिने
नाफा नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्ने
सभा हुने स्थान र समय :
राष्ट्रिय सभा गृह, काठमाडौंमा बिहान ११ बजे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्