Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकको १०% बोनसमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ सेयर कारोबार ?

अर्थ सरोकार

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सनराइज बैंक
मूल्य समायोजन सेयर : १०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २१७ रुपैयाँ २७ पैसा
विशेष साधारण सभा : कात्तिक १५ गते

विवरण :
सनराइज बैंकको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २१७ रुपैयाँ २७ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुल्ने छ ।

पेस हुने प्रस्तावहरु :

१०% बोनस सेयर र ५.८% नगद लाभांश दिने 
 कुनै वित्तीय संस्था गाभ्नु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
नक्साल बैंक्वेट नारायणचौर, काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६.१ रुपैयाँ पुग्ने
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK