×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको नायव महाप्रबन्धक पदमा आरती राणा नियुक्त

GLOBAL IME BANK

सनराइज बैंकको नायव महाप्रबन्धक पदमा आरती राणा नियुक्त

३० आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सनराइज बैंकको नायव महाप्रबन्धक (डीजीएम) पदमा आरती राणा नियुक्त भएकी छिन् । ग्लोबल आइएमई बैंकमा सहायक महाप्रबन्धक (एजीएम) पदमा कार्यरत राणा सनराइज बैंकमा नायव महाप्रबन्धक (डीजीएम) पदमा नियुक्त भएकी हुन्।

उनले ग्लोबलमा १२ बर्ष बिताएकी थिइन् । ग्लोबल आइएमईका पूर्व प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल सनराइज बैंकमा प्रमुख कार्यकारी भएपछि उच्च पदमा राणालाई लगिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: