Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकको १५.८% लाभांश पारित गर्न कात्तिक १५ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : सनराइज बैंक
इभेन्ट : साधारणसभा 
हुने मिति : कात्तिक १५ गते
विवरण :
सनराइज बैंकले कात्तिक १५ गते बाह्रौ वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि सनराइजले कात्तिक १ गते बुक क्लोज गर्नेछ । 
पेस हुने प्रस्तावहरु :
१०% बोनस सेयर र ५.८% नगद लाभांश दिने 
 कुनै वित्तीय संस्था गाभ्नु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
नक्साल बैंक्वेट नारायणचौर, काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६.१ रुपैयाँ पुग्ने
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK