
काठमाडौँ – ग्राहकको सुविधालाई मध्यनजर गर्दै सन्राइज बैंकले दशैँ बिदामा पनि १४ स्थानबाट बैंकिङ सेवा दिने तयारी गरेको छ । बैंकले काठमाडौँ उपत्यकाभित्र र उपत्यकाकाबाहिरबाट सेवा दिने स्थानहरु सार्वजनिक गरेको छ ।
काठमाडौँ उपत्यकाभित्र गैह्रीधारा, गाबहाल, भक्तपुर र न्युरोड शाखा खुल्ला रहनेछन् । उपत्यकाकाबाहिरका बिरगंज, गाईघाट, बिराटनगर, पोखरा, नारायणगढ, राजविराज, गौर, धनगढी, महेन्द्रनगर र नेपालगंज शाखा खुल्नेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्