Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकको साधारणसभा शुक्रबार हुँदै, १५.८% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : सनराइज बैंक
इभेन्ट : साधारणसभा 
हुने मिति : शुक्रबार (कात्तिक १५ गते)
विवरण :
सनराइज बैंकको शुक्रबार (कात्तिक १५ गते) साधारणसभा भएको छ । साधारण सभा प्रयोजनका लागि सनराइजले कात्तिक १ गते बुक क्लोज गरेको छ ।

पेस हुने प्रस्तावहरु :
१०% बोनस सेयर र ५.८% नगद लाभांश दिने,
कुनै वित्तीय संस्था गाभ्नु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने,
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल गर्ने,
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने,
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने। 

सभा हुने स्थान र समय :
नक्साल ब्यांकेट नारायणचौर, काठमाडौंमा बिहान १० बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६ रुपैयाँ पुग्ने
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK