![](https://1.bp.blogspot.com/-xXEP7oygdUQ/XaXAdLcbi6I/AAAAAAABSzI/GNVHbMKPRRY2Gbxb-I3e-JC__J2DiMPmgCLcBGAsYHQ/s640/2.jpg)
काठमाडौं – युनिक नेपाल लघुवित्त वित्तिय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले अधिकृत (लेखा) पदका लागि कर्मचारी माग गरेको हो । संस्थाले चार बर्ष कार्यअनुभव भएको व्यवस्थापन संकायमा लेखा बिषय लिई स्नानतक तह उतीर्ण गरेको व्यक्तिलाई विशेष प्राथमिकता दिने भएको छ ।
ईच्छुक आवेदकले कम्पनीको केन्द्रीय कार्यलय वा लघुवित्तको वेवसाईटमा गएर आवेदन दिन सक्ने व्यवस्था गरेको छ । आवेदनको अन्तिम दिन कात्तिक ८ गते रहेको छ ।
![](https://1.bp.blogspot.com/-skrpNnxfd0c/XaW_b38GWYI/AAAAAAABSzA/U4PJvON6UCwrfpJONiWNHcdGsBa7FOMHACK4BGAYYCw/s1600/73300128_488990648363964_795764840453898240_n.jpg)